दार्चुलामा एक जना मृत फेला
दार्चुला। दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।
मालिकार्जुन गाउँपालिका–२ जिउनाडास्थित खोलाको छेउमा सोही गाउँपालिका–८ मेलखेतका ६२ वर्षीय जसीराम पार्की बिहीबार मृत अवस्थामा फेला परेका हुन्।
घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment