सेप्टेम्बरमा फ्रान्सको प्रधानमन्त्री बनेका मिशेल बर्नियरको सरकार पतनको संघारमा

डिसी नेपाल
१८ मंसिर २०८१ १५:०९
96
Shares

काठमाडौं । सोमबार दक्षिणपन्थी र वामपन्थी दलहरूले फ्रान्सका प्रधानमन्त्री मिशेल बर्नियरविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश गरेका छन् ।

बुधबार अविश्वासको प्रस्तावमा मतदान हुने भएपनि उनले यो अविश्वासको प्रस्ताव गुमाउने अनुमान गरिएको छ । सोमबार वामपन्थी सांसद एलेक्सिस कोर्बीले संसदमा भने, “बर्नीको कार्यकाल समाप्त भएको छ।”

मिशेल बर्नियर सेप्टेम्बरको सुरुमा फ्रान्सको प्रधानमन्त्री बने। बर्नी दक्षिणपन्थी रिपब्लिकन पार्टीका वरिष्ठ नेता हुन्। उनको लामो राजनीतिक करियर थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *