रविविरुद्ध पर्सा प्रहरीले पनि जारी गर्यो पक्राउ पुर्जी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको छ।
वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment