अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित
काठमाडौं। अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा बसेको पदाधिकारी बैठकले सो सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो।
नयाँ नेतृत्वका लागि यही मंसlर २३ र २४ गते अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन तय भएको थियो, जसलाइ आज स्थगित गर्ने निर्णय गरेको हो। सो मितिमा हुने भनिएको सम्मेलन तत्कालका लागि स्थगित गरिए पिन सो बारे थप निर्णय लिनका मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment