मस्तिष्कमा समस्या देखिएपछि धनगढीका मेयर भारत रेफर

डिसी नेपाल
२२ मंसिर २०८१ १६:०८
224
Shares

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्यमा समस्या देखिएको छ।

मस्तिष्कको नसामा समस्या देखिएपछि शुक्रबार हमाललाई माया मेट्रो अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। यहाँ उपचार सम्भव नभएपछि हमाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *