प्रधानमन्त्री ओली आज पनि झापामा नै रहने
झापा। प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन्। हिजो प्रधानमन्त्री ओलीले हिजो मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उदघाटन गरेका थिए।
प्रधानमन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक उनी झापा पुगेका हुन्। आज उनले पार्टीका स्थानीय नेता भेटघाटदेखि अन्य कार्यक्रममा सहभागी हुनेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment