एनपिएलमा पहिलो सुपर ओभर
काठमाठौं । नेपाल प्रिमियर लिगमा पहिलोपटक सुपर ओभर खेलिने भएको छ । विराटनगर किंग्स र पोृखरा एभेन्जर्सबीचको खेल निर्धारित २० ओभरमा बराबरी भएपछि सुपर ओभर खेलिने भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको पोखराले पनि निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट हुने भएको हो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment