एनपिएलः विराटनगरले टस जित्यो

डिसी नेपाल
२८ मंसिर २०८१ १२:५६
288
Shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा चितवन राइनोज र विराटनगर किंग्सबीच खेल हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा विराटनगरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।

जारी एनपिएलमा पाँच खेल खेलेको चितवनले तीन खेलमा जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ। यस्तै समान पाँच खेल खेलेको विराटनगर भने एक जितका साथ तालिकाको पुछारमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *