खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

डिसी नेपाल
३० मंसिर २०८१ १८:३५
88
Shares

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-४ महेन्द्रनगरबाट लागूऔषध खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

भारत उत्तराखण्डको उधमसिंहनगर खटिमाका सलमान शाह र प्रभजोत सिंह खिंडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ११.८३ ग्राम खैरो हेराइन बरामद भएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *