पत्रकार निरौलाको निधन
इनरुवा । सुनसरीका अग्रज पत्रकार राजन निरौलाको ६० वर्षको उमेरमा निधन भएको छ। इनरुवा नगरपालिका-३ निरौलाको मष्तिस्कघातबाट निधन भएको हो।
तीन दशकदेखि इनरुवाबाट पत्रकारिता गर्दै आएका निरौलाले प्रेस चौतारी नेपालका नेता रहनुका साथै ब्लाष्ट टाईम्सका सामाचारदाता भएर काम गरेका थिए।
उनको शनिबार विहान घरमै निधन भएको थियो। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment