अन्टार्कटिका: रहस्यमा रहेको एक महादेश (भिडियो)
अमेरिका। कुनै पनि देशको कानूनमा नबाँधीएको अन्टार्कटिका महादेश सुन्दर मात्र नभएर पृथ्वीकाे स्वास्थ्यको मापन गर्ने स्थल भएकोले पनि महत्त्वपूर्ण छ।
सातौं महादेशको उपाधि पाएको यो महादेश अनेक कौतुहलतालाई आफ्नै गर्भमा लुकाएर बसेको छ। वैज्ञानिक या अनुसन्धानकर्ताहरूका लागि समेत रहस्यमा रहको यस चिसो क्षेत्र तिर किन हुइँकिन्छन् वैज्ञानिकहरू? रमणीय दृश्य र यिनै जिज्ञासाबारे थप जानकारी यस भिडियोमा हेर्न सकिने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment