कांग्रेस नेता साउद मोरक्को प्रस्थान
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान गरेका छन्।
डिसेम्बर २० देखि २२ सम्म राजधानी रबाटमा आयोजना हुने सोसलिस्ट इन्टरनेसनल काउन्सिल बैठकमा भाग लिन उनी आज मोरक्को प्रस्थान गरेका हुन्।
सोसलिस्ट इन्टरनेसनल काउन्सिल विश्वभरका लोकतान्त्रिक समाजवादी दलहरूको संगठन हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment