हामी उन्नत लोकतान्त्रिक अभ्यासमा छौँ: मुख्यमन्त्री कार्की

डिसी नेपाल
६ पुष २०८१ २०:२९
44
Shares

धरान। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा उन्नत लोकतन्त्रको अभ्यास भइरहेको बताएका छन्। आजदेखि इटहरीमा सुरु भएको नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनमा उनले सो कुरा बताएका हुन्।

लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन समाजका हरेक वर्गले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। नेपाल जेसिजले देशभर विधिको शासनका पक्षमा अभियान चलाउनुपर्ने उनले बताए। उनले भने, ‘जेसिजले प्रदेश सरकारसँग सहकार्य गर्ने क्षेत्र धेरै छन् त्यसनिम्ति प्रदेश सरकार तत्पर छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *