तीन घण्टा ढिलो गरी एमाले सचिवालय बैठक सुरु

डिसी नेपाल
१० पुष २०८१ १४:०९
140
Shares

काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक तीन घण्टा ढिलो गरी सुरु भएको छ।

पार्टी मुख्यालय च्यासलमा ११ बजेका लागि आह्वान गरिएको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको उपमहासचिव विष्णु रिमालले बताए। ओलीको व्यस्तताले बैठक सञ्चालनमा ढिलाइ भएको बताइएको छ।

बैठकले समसमायिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेन्डा तय गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *