मलाई अहिलेसम्म भारतले भ्रमणको निम्तो दिएको छैन : प्रधानमन्त्री

डिसी नेपाल
११ पुष २०८१ १२:४५
1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अहिलेसम्म आफूलाई भ्रमणको निम्तो नदिएको बताएका छन्। बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उक्तकुरा ब्रिफिङ गरेका हुन्।

‘अहिलेसम्म भारतबाट भ्रमणको निम्तो आइसकेको छैन । सम्भवतः छिटै आउँछ भन्ने विश्वास छ’, उनले भने।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा दुई देशबीच भएको बीआरआई सम्झौता नेपालको विकासका लागि दीर्घकालीन महत्वको योजना हुने बताए। उक्त योजनाबाट नेपालले विकासमा फड्को मार्नसक्ने धारणा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *