कसरी आयो क्रिसमस ट्री (भिडियो)

डिसी नेपाल
१४ पुष २०८१ ११:१३
4
Shares

अमेरिका। अमेरिकामा शरदमा रंगिएका रुखका पातहरु झरी सकेका छन्। दिनहरु चिसा र छोटा भए पनि शिशिर यामको यो वेला मानिसहरु क्रिसमस आउने दिन गन्दै न्यानोपन र उत्सवको महशुस गर्छन्।

अमेरिकी चाड थ्याङ्क्स गिभिङ्गको समापनसँगै बजारमा क्रिसमस सम्बन्धी सर सामानहरु देखिन थाल्छन्। यस भिडियोमा हामी क्रिसमसका समयमा हाम्रा वरपर देखिएका तिनै दृश्यहरु हेर्ने छौं।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *