बैतडीमा सवारी दुर्घटना: एक जना घाइते

डिसी नेपाल
१ माघ २०८१ ८:३५
40
Shares

बैतडी । बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन्।

सुर्नया गाउँपालिका–२ पनोला स्थित सतबाँझबाट लिसकिटातर्फ जाँदै गरेको से ५ प ३५७८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ च ००२२ नम्बरको जिप सोमबार एकआपसमा ठोक्किदा मोटरसाइकल चालक सुर्नया गाउँपालिका–२ का २५ वर्षीय दीपक चन्द घाइते घाइते भएका हुन्। घाइतेलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *