हमासले रिहा गर्ने ३३ बन्धककाे सूचीमा बिपिन जाेशीकाे नाम समावेश छैन

डिसी नेपाल
६ माघ २०८१ १०:५६
684
Shares

काठमाडाैं। इजायल र  हमासबीच भएकाे युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सार्वजनिक गरिएकाे छ। ३३ जना बन्धनमा नेपालका बिपिन जाेशीकाे नाम समावेश छैन।

याे सूची इजलायली मिडियामा प्रकाशित भएकाे हाे। तर हमास र इजलायली कुनै पनि अधिकारीहरूले याे सूचीकाे पुष्टि गरेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *