कर्णाली प्रदेश सभाको पाँचौ अधिवेशन आजबाट सुरु हुँदै

डिसी नेपाल
७ माघ २०८१ ९:०१
20
Shares

कर्णाली । कर्णाली प्रदेश सभाको पाँचौं अधिवेशन सोमबारबाट सुरु हुँदैछ। आज दिउँसो १ बजे पाँचौं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मंसिर २३ गते संविधानको धारा १८३ (१) बमोजिम पाँचौं अधिवेशन आह्वान गरेका हुन्। त्यसअघि मंसिर १९ गते प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *