गुल्मीमा महिलाको शव फेला

डिसी नेपाल
१२ माघ २०८१ १५:४७
224
Shares

तम्घास । गुल्मीमा शनिबार एक जना महिलाको शव फेला परेको छ।

मालिका गाउँपालिका-४ अर्खाबाङको पिस पार्क नजिकै महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मृत फेला पर्नेमा सोही गाउँपालिका-८ डक्सुमारे माइती घरमा विगत सात वर्षदेखि बस्दै आएकी अन्दाजी ४० वर्षीया गीता अर्याल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको दहालले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *