देशभर इन्टरनेट सेवामा समस्या

डिसी नेपाल
२० माघ २०८१ २३:०७
332
Shares

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ। इन्टरनेट सेवा प्रदायकहरूले प्रदान गर्ने सेवामा देशभर समस्या देखिएको हो।

आइतबार साँझ ८ बजेदेखि देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)ले जनाएको छ।

भारतीय इन्टरनेट कम्पनी एयरटेल डाउन भएकाले नेपालमा इन्टरनेट सेवामा समस्या देखिएको उनले बताए।

वर्ल्डलिंक, सीजी, डिसहोम, सुबिसु, भायनेटलगायतका सेवामा समस्या देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *