प्रहरी प्रभागको ब्यारेकमा महिला प्रहरी जवान मृत फेला

डिसी नेपाल
२३ माघ २०८१ १६:२०
1.9k
Shares

काठमाडौं । काठमाडौं साँखुस्थित प्रहरी प्रभागको ब्यारेकमा कार्यरत एक जना महिला प्रहरी मृत फेला परेकी छन्।

बुधबार मध्याह्न प्रहरी जवान २३ वर्षीया निशा चौधरी ब्यारेकमा मृत फेला परेको प्रहरीले जनाएको छ। बर्दिया घर भएकी उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *