प्रधानमन्त्री ओली फूटबल हेर्न रंगशाला जाने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज फुटबल प्रतियोगिता हेर्नका लागि रंगशाला जाने भएका छन।
आज नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच मैत्रीपुर्ण खेल हुँदैछ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १४:०० बजे हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला त्रिपुरेश्वरमा सहभागी हुनेछन्।
प्रतिक्रिया
Facebook Comment