कैलालीमा एक मृत फेला
धनगढी । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदिमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मङ्गलवार मृत फेला परेका प्रहरीले जनाएको छ।
मंगलबार भैसी चराउन जंगलतिर गएका चौधरी ढुंगाबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ। चौधरी मृगीको बिरामी भएको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment