राजाबादीको गतिबिधि बढे पछि प्रचण्ड काठमाडौं फर्किए

डिसी नेपाल
२५ फागुन २०८१ १०:५७
996
Shares

जनकपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं प्रस्थान गरेका छन्। जनकपुरस्थित बिमानस्थल हुदैँ माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं प्रस्थान गरेको नेता मातृकाप्रसाद यादवले जनाएका छन्।

तराइ मधेसको हुलाकी राजमार्ग केन्द्रित आन्दोलन अचानक स्थगित गरेर प्रचण्ड काठमाडौं आउन लागेका हुन्। उनले हिजो रौतहटमा स्थगित हुनु अघिको अन्तिम कार्यक्रममा सहभागी भएका थिए।

काठमाडौंमा राजावादीहरूको गतिबिधि बढे पछि प्रचण्ड कार्यक्रम स्थगित गरी काठमाडौं फर्केका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *