वनमन्त्री शाही बेलायत प्रस्थान

डिसी नेपाल
२८ फागुन २०८१ २२:१२
60
Shares

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन्

उनी बेलायतको राजधानी लण्डनमा आयोजना हुने जलवायु–प्रकृति विकास सम्बन्धमा पानी सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्। कार्यक्रम सम्पन्न गरी उनी आगामी चैत ३ गते स्वदेश फर्कने तालिका छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *