छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
काठमाडौं । देशका विभिन्न स्थानमा दुई जनाको शव फेला परेको छ।
चितवनको भरतपुर महानगरपालिका-१ देवघाटस्थित चौतारीमा पहिचान खुल्न नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत फेला परेका छन्।
यस्तै रूपन्देहीको मर्चवारी गाउँपालिका-६ बैरिहवा पहिचान नखुलेका अन्दाजी २९ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment