अस्कल र पीएन क्याम्पसमा स्ववियुको मतदान जारी

डिसी नेपाल
१० चैत २०८१ १०:५०
40
Shares

काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान जारी रहेको छ।

५ चैतमा विवाद भएपछि यी क्याम्पसमा आज मतदान भएइरहेको हो। मतदान शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताइएको छ।

अस्कलमा इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने सम्भावना रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *