‘ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल-२०२५’ का बिजेता (तस्वीरहरू)
काठमाडाैं। यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल-२०२५’ बिजेताहरू ताज काठमाडौं सुकेधाराकी सुष्मा दाहालले जित्न सफल भएकी छन्।
फष्ट रनरअप सुशीला राई बनिन् भने प्रीति खड्का सेकेण्ड रनरअप बन्न सफल भइन्।










No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment