कालिमाटीमा ग्याङ फाइट

डिसी नेपाल
११ चैत २०८१ २१:२७
1.8k
Shares

काठमाडौं । काठमाडौंको कालिमाटीमा ग्याङ फाइट भएको छ। होलिको विषयमा विवाद हुँदा दुई समूहबीच फाइट भएको हो।

उक्त झडपमा परेर केही व्यक्ति घाइते भएका छन्। घाइते भएकालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *