विवादास्पद धर्मगुरु खतिवडा पक्राउ
काठमाडौं । राजावादी आन्दोलनलाई उत्तिजित बनाउन भूमिका खेलेको भन्दै प्रहरीले एक जना धर्मगुरुलाई नियन्त्रणमा लिएको छ।
शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
उनलाई इमाडोलस्थित एक घरबाट लिकिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment