पोस्टमार्टमले देखाएन सुरेशलाई गोली लागेको

डिसी नेपाल
२० चैत २०८१ १६:४२
640
Shares

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम सकिएको छ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमले सुरेशलाई गोली लागेको नभइ जलेर मृत्यु भएको देखाएको छ।

पोस्टमार्टमा संलग्न चिकित्सकका अनुसार बाहिर हल्ला भए जस्तो मारेर जलाएको पोस्मार्टम रिपोर्टमा देखिएको छैन।

श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखिएको र यसले आगो लाग्दा उनी जीवित नै रहेको पुष्टि भएको ती चिकित्सकले बताए।

अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको अस्पतालले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *