त्रिचन्द्रमा कांग्रेस निकट नेबिसंघ बिजयी, एमाले निकट अखिल तेस्रो
काठमाडौं। त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थीको नेतृत्व विजयी भएको छ। नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मत अर्थात् १२१५ मतसहित सभापतिमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघको बिद्रोही स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ ले मत ल्याउँदै दाेस्राे भए। नेकपा एमाले निकट अखिलका उम्मेदवार प्रमित बिष्ट भने ४३१ मतमा सीमित हुन पुगेका छन्।
यसअघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भए पछि चैत १३ गते सारिएको र सो दिनमा पनि निर्वाचन हुन नसके पछि पुनः निर्वाचन भएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment