भारत र नेपाली सेनाले संयुक्त रूपमा कञ्चनजंगा आरोहण गर्ने

डिसी नेपाल
२२ चैत २०८१ ७:५८
112
Shares

काठमाडौं। नेपाली र भारतीय सेनाको संयुक्त टोलीले संयुक्त रूपमा तेस्रो सर्वोच्च शिखर कञ्चनजंगा चढने भएका छन् ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आरोहणको लागि भारतीय र नेपाली सेनाको संयुक्त अभियानलाई झण्डलोत्तन गरी बिदाई गरेका छन् ।

सो समारोहमा नेपाली सेनाको सैनि तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी ध्रुव प्रकाश शाहले भारतीय रक्षामन्त्री सिंहसँगै झण्डलोत्तन समारोहमा सहभागी भएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *