लागूऔषधसहित तीन जना पक्राउ
धनगढी । धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट सोही ठाउँ बस्ने २३ वर्षीय सुवास शाहीसहित तिन जना बिहीबार पक्राउ परेका हुन्। तिनैलाई ९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूमाथि अनुसन्धान थालिएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment