स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं। बुधबार राति भएको स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २-१ ले हराएको छ।
रियल म्याड्रिडका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे। म्याड्रिडमा भएको खेलको ११ औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए।
म्याड्रिडका लागि केलिएन एम्बाप्पेले ६८ औं मिनेटमा बराबरी गोल गरेका थिए। इन्जुरी समयमा ज्याकोबोले गरेको गोल निर्णायक बनेको हो।
बिहीबार बार्सिलोनाले इस्पायिनोलसँग खेल्नेछ। सो खेलमा बराबरी मात्र भए पनि बार्सिलोनाले उपाधि जित्ने छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment