No ads found for this position
No ads found for this position

बहराइनका ३ खेलाडी आउट भए तर नेपाली बलरले एक विकेट पनि लिएनन्, वर्षाले खेल रोकियो

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ जेठ २०८२ १३:३३
4.8k
Shares
No ads found for this position

काठमाडौं । थाइल्याण्डमा जारी महिला टि–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र बहराइनको खेल वर्षाले बीचमै रोकिएको छ । खेल अवरुद्ध हुँदासम्म बहराइनले ७६ रन बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा ७६ रन बनाएको अवस्थामा खेल रोकिएको हो । खेल रोकिँदासम्म बहराइनले ३ विकेट गुमाएको छ । तर नेपाली बलरले एक विकेट पनि लिन सकेका छैनन् । बहराइनका सबै ब्याटर रनआउट भएका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *