No ads found for this position
No ads found for this position

टोटनहम युरोपा लिग च्याम्पियन

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
८ जेठ २०८२ ७:५१
144
Shares
No ads found for this position

काठमाडौं। टोटनहमले युरोपा लिगको उपाधि जितेको छ। म्यानचेस्टर युनाइटेडलाई बुधबार १-० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो।

टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो।‌ ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो।

साथै, टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। क्लबले १ सय मिलियन‌ पाउन्डको आर्थिक लाभ पनि पाउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *