कोटेश्वरको एक गेष्ट हाउसमा युवक मृत फेला

डिसी नेपाल
९ जेठ २०८२ १७:२४

काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसमा युवक मृत फेला परेका छन्।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर चोक नजिक सुब्बा गेष्ट हाउसको कोठा नम्बर ३ मा झापा घर भएका २२ वर्षीय निश्चल श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालिएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *