गणतन्त्र उत्सवका लागि शान्तिबाटीकामा एमालेको जमघट (तस्बिरहरू)

डिसी नेपाल
१५ जेठ २०८२ १३:५३
48
Shares

काठमाडौं । गणतन्त्र उत्सवका लागि नेकपा एमालेका नेता कार्यकर्ता शान्तिबाटी पुग्न थालेका छन्।

काठमाडौंका विभिन्न स्थानबाट निस्किएका एमालेका र्‍याली शान्तिबाटिका पुग्न थालेका छन्।

भृकुटीमण्डपवबाट वृहत् र्‍याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रममा निर्धारण गरिएको छ।

सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ।

तस्बिरहरू : नेपाल न्यूज बैंक

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *