धादिङको देउराली डाँडाका मनोरम दृश्य (तस्विरहरु)

डिसी नेपाल
१८ जेठ २०८२ ९:५२

धादिङ जिल्ला पहाडी भेगले भरिपूर्ण जिल्ला हो । यसको पूर्वमा काठमाडौँ, नुवाकोट र रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा रसुवा जिल्ला र चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा चितवन र मकवानपुर जिल्लाको सिमानाबाट जोडिएको छ । यस जिल्लामा लेक, बेंसी, नदीनाला, टार र फाँटहरू रहेका छन्।

तस्बीर नेपाल न्युज बैंक

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *