गायक श्रीजय थपलियाको ‘चलचित्र’ सार्वजनिक
काठमाडौं । गायक श्रीजय थपलियाकाे चलचित्र भन्ने गीत सार्वजनिक भएकाे छ। गीतमा गायक श्रीजय थपलियाकाे नै शव्द/सँगीत रहेकाे छ।
गीतकाे सँगीत सँयाेजन लुमन स्थापितले गरेका हुन् भने मिक्सिङ्ग तथा मास्टरिङ्ग दिनेश श्रेष्ठको रहेकाे छ। गीतमा सार्थक भट्टराई, मनिका शर्मा चाैहान,नितम चाैहान, राहुल पराजुली तथा महेशकाे अभिनय देख्न सकिन्छ।
गीतकाे छायांकन भेनस फिल्मसद्वारा भएकाे हाे भने निर्देशन सम्राट चाैहानले गरेका हुन्। गायक थपलियाकाे याे भन्दा अगाडि अन्तरीक्ष, पहेँलाे फूल, सत्यता, माया, बिस्तारै, हतासिन्छ, खाेजी भन्ने गीतहरु सार्वजनिक भईसकेकाे छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment