टोखामा गोली चल्यो, दुईजना लागुऔषध कारोबारी घाइते

डिसी नेपाल
२७ जेठ २०८२ १६:१०
916
Shares

काठमाडौं। टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।

मंगलबार दिउँसो लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको हो।

घाइतेहरुलाई उपचारका लागि ग्राण्डी अस्पताल लगिएको छ। यस्तै गोली चल्दा दुई जना प्रहरी समेत घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *