मधेश प्रदेशमा आज सार्वजनिक बिदा
जनकपुरधाम । मधेश प्रदेशमा आज सदगुरु कबीरको ६२७औं जयन्तीमा सार्वजनिक बिदा दिइएको छ।
मधेश सरकारले पहिलो पटक कबीर जन्म जयन्तीको सम्मानमा सार्वजनिक बिदा दिएको हो। गत वर्ष उनका अनुयायीहरूले सदगुरु प्रकाटय दिवसमा सार्वजनिक विदाको मागसहित सरकारी निकायमा ज्ञापनपत्र बुझाएको थियो।
कबीर धर्मालम्बीको संख्या नेपालमा २० लाख रहेको भन्दै उनीहरूले धर्मलाई जनगणनामा समावेश गराउन सरकारसमक्ष माग गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment