फेवातालमा अब डिजिटल सीमा स्तम्भ (तस्बिर)

डिसी नेपाल
५ असार २०८२ १३:०४

पाेखरा। सर्वोच्च अदालतको आदेश अनुसार पोखराको फेवातालमा सिमांकनको लागि सीमा स्तम्भ गाड्ने कार्य जारी छ।

पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघ सरकारको संयुक्त पहलमा लामो अध्ययन पश्चात् ताल घरमा सीमा स्तम्भ गाड्न थालिएको हो। डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरी डिजिटल स्तम्भहरु राखिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *