एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ मा प्रियंकाको ठुम्का

डिसी नेपाल
६ असार २०८२ १७:२६
4
Shares

काठमाडौं। एआइजी चन्द्रकुवेर खापुङको नयाँ गीत सार्वजनिक भएको छ। उनको शब्द रहेको ‘सुवास बनेर आउनु तिमी’ बोलको गीत शुक्रबार भएको हो।

गीतमा मेलिना राईले आवाज दिएकी छन्। गीतको भिडियोमा प्रियंका कार्कीको अभिनय छ। गीतमा बसन्त सापकोटाले संगीत भरेका छन्। सुनिल क्षेत्रीले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।
भिडियोलाई गज्जब टिभीबाट रिलिज गरिएको छ।

गीतको एरेन्जर उदयराज पौड्लले गरेका हुन् भने मिक्सिङ मास्टरिङ श्याम स्वयत रसाईलीले गरेका छन्। गीतले प्रेम र पखाईको सन्देश दिन खोजेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *