काठमाडौंको धोबिखोलामा बाढी

डिसी नेपाल
६ असार २०८२ १८:१४
204
Shares

काठमाडौं। वर्षाका कारण काठमाडौंको धोबिखोलामा बाढी आएको छ।

शुक्रबार दिनभर भएको वर्षाका कारण धोबिखोलामा जलसतह बढेर बाढी आएको हो। धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन्। जसका कारण सवारी आवागमन प्रभावित भएको छ।

बाढी आएपछि सुरक्षाकर्मीहरु परिचालन गरि धोबिखोला नजिक नजान सजक गराइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *