एसीसी यू–१६ क्रिकेटको दोस्रो खेलमा जापानविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा जापानले टस जितेर पहिले ब्याटिङ गर्दै छ ।
मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा नेपाल र जापान प्रतिस्पर्धा गर्दै छन् ।
नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो । यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।
प्रतिक्रिया
Facebook Comment