असार लागेपछि मल र मन्त्री हराउँछन्ः गोकुल बास्कोटा
काठमाडौं। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले किसानले मलखाध नपाएको भन्दै आक्रोश पोखेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बाँस्कोटाले तत्काल मल उपलब्ध गराउन पनि माग गरेका छन्।
‘धान रोप्ने बेला भइसक्यो तर अहिलेसम्म किसानले मलखाध पाएका छैनन्,’ उनले संसदमा भने, ‘नेपालको एउटा अभिशप्त इतिहास दोहोरिन्छ, असार लागे पछि मन्त्री र मल हराउँछ, तत्काल मलखाध उपलब्ध गराइयोस्।’
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment