राजर्षि जनक विश्वविद्यालयको सिनेट: ३७ करोड ९३ लाख बजेट स्वीकृत
काठमाडौं। राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरिएको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न १०औँ सभा (सिनेट) बैठकले बजेट स्वीकृत गरेको हो।
बैठकमा विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment